evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

हुलास इन्फ्राले प्रिमियममा आइपीओ निष्कासन गर्ने

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौँ । हुलास इन्फ्रा लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि व२२ गते विशेष साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । अधिकृत, जारी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

igi long
himalayan life insurance long ad