citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सागर डिष्टिलरीले प्रिमियममा आइपीओ जारी गर्ने

वैशाख १५ गते विशेष साधारण सभा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियममा शेयर जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ।

आफ्नो रजिष्टर्ड कार्यालयमा बैशाख १५ गते शनिबार विशेष साधारण सभा गर्ने कम्पनीले जनाएको छ । उक्त साधारण सभा बेलुका ४ बजे शुरु हुनेछ। कम्पनीको चैत २९ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्याय गरेको हो ।

साधारण सभाले प्रिमियममा आइपीओ जारी गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६ (१) (ख) संशोधन गर्ने तथा अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पनि पारित गर्नेछ।

himalayan life insurance
igi long