stcnepal long ad
ime life insurance
national life
global ime bank long

सर्वोत्तम सिमेन्ट कम्पनीकोे वैशाख १२ गते साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीकोे वैशाख १२ गते साधारण सभा बोलाएको छ । सर्वोत्तम सिमेन्टले यसपटक सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिंदैछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि सर्वोत्तमले चैत ३० गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत वर्षको नाफाबाट यस्तो प्रस्ताव गरेको हो । अब आगामी साधारण सभाले पारित गरेपछि यो कार्यान्वयनमा आउनेछ ।

साथै, कम्पनीले साधारण सभा र बुक क्लोज मिति पनि घोषणा गरेको छ । लाभांश वितरण सहितका एजेन्डाहरु पारित गर्न कम्पनीले वैशाख १२ गते साधारण सभा बोलाएको छ ।

यस आधारमा चैत २९ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् । साधारण सभा, होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ ।

IME Lifesidebar
kumari