citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

माउन्टेन इनर्जी नेपाल लिमिटेडको चैत १३ गते साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चैत १३ गते साधारण सभा बोलाएको छ । साधारण सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ३० गते बुक क्लोज हुनेछ । तसर्थ, फागुन २९ गतेसम्म कायम रहने सेयरधनी मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।साधारण सभा अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long