macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

श्री डिष्टिलरीले प्रिमियममा आइपीओ जारी गर्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले प्रिमियम थप गरेर आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ । साधारण सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा फागुन ४ गते एभोकाडो क्याफे प्रा.लि, बालुवाटार, काठमाडौंमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad