citizens life insurance long ad
stcnepal long ad
national life

आज कार्तिक १२ गतेदेखि सोनापुर सिमेन्टको सेयर किनबेच गर्न सकिने 

Prabhu Insurance Long Ad

काठमाडौं । आज कार्तिक १२ गते आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट)को सेयर कारोबारमा आउने भएको छ।

कम्पनीको कार्तिक २ गते नै ३ करोड ७ लाख ५० हजार ५ सय कित्ता नेप्सेमा सेयर सूचिकृत भईसकेको छ ।

आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएर मूल्य तय गरिए ११ बजे पछिको बजारमा कम्पनीको कारोबार हुनेछ ।

himalayan life insurance
igi long