macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल धितोपत्र बोर्डले हाल ब्रोकरले लिँदै आएको कमिसन घटाउने प्रस्ताव

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हाल ब्रोकरले लिँदै आएको कमिसन घटाउने प्रस्ताव गरेको छ । हाल लगानीकर्ताबाट ब्रोकरले लिँदै आएको कमिसनमा १० प्रतिशत घटाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको हो ।

लगानीकर्ताबाट ब्रोकरले लिने कमिसन १० प्रतिशत र धितोपत्र बोर्डले लिने कमिसन सात प्रतिशत घटाउन प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

 

२ कात्तिक २०८०, बिहीवार ०५:२४ बजे प्रकाशित

NTA long ad