stcnepal long ad
himalayan Everest Insurance long ad

हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको २ दशमलव ७५ प्रतिशतका दरले हुन आउने ६ लाख १५ हजार ९ सय ८३ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

कम्पनीको चैत २९ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको बोशन शेयर सुचिकृत भएसँगै शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्ने छन् ।

२२ जेठ २०८०, सोमवार ०६:१८ बजे प्रकाशित

NTA long ad