sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

सानिमा लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सुचिकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेप्सेमा आज सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सुचिकृत भएको छ । आज कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

कम्पनीको ४ दशमलव २० प्रतिशतले हुन आउने ८ लाख ४० हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

prabhu bank
nawakantipur long