stcnepal long ad
global ime bank long

नेपाल इन्स्योरेन्सको ११ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

११ प्रतिशत बोनस सेयर वापतको १३ लाख ६६ हजार ५७२.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

IME Lifesidebar
kumari