शिक्षा भट्टचन प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा चयन
काठमाडाैं Jun 22, 2022 असार ८, २०७९
Aarthik Sanjal
2.4K
shares
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा शिक्षा भट्टचन चयन भएकी छिन् । संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रा.लि.को तर्फबाट केशवराज आचार्यले प्रतिनिधित्व गर्दै आएकोमा हाललाई शिक्षा भट्टचनलाई मनोनयन गरेको कम्पनीले जनाएको छ ।