citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

असार १५ गते सानिमा जनरल इन्स्योरेन्सले विशेष साधारण सभा बोलायो 

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले असार १५ गते विशेष साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा धुम्र बराह पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, धुम्वाराही, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । यसको जेठ २९ गतेको सञ्चालक समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो ।

बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटाहरो चलिरहँदा सानिमा जनरल इन्स्योरेन्सले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । इन्स्योरेन्स कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ ।

विशेष साधारण सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार असार ७ गतेसम्म कायम सेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

himalayan life insurance
igi long