citizens life insurance long ad
stcnepal long ad

वीरकृष्ण महर्जन नेपाल इन्स्योरेन्सको सीइओमा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको मंगलबार (जेठ १७ गते) बसेको बैठकले महर्जनलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो ।

 

कम्पनीले आज जेठ १८ गतेदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको हो ।

IME Life
kumari