citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

राष्ट्रिय बीमा कम्पनीले पनि कोरोना रोकथाम कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २०, २०७६ बिहीबार

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले (सरकारी स्वामित्वमा रहेको ) कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले विश्वमा फैलिएको कोरोना संक्रमणको पूर्व तयारी स्वरुप नेपाल सरकारले अपनाएको सुरक्षा कोषमा सहयोग गरेको हो ।

अहिले ३ वटै तहका सरकारले कोरोना भाइसरको रोकथामकोलागि काम गरि रहेको अवस्था छ ।

नेपाल सरकाको निती बमोजिम काम गर्न सरकारकै स्वामित्वमा रहेको बीमा कम्पनीले सहयोग गर्नु अपरिहार्य ठानेको जनाएको छ ।

बीमा कम्पनीले कोरोना रोकथाम कोषमा १ करोड ६५ लाख रुपैयाँ र सातवटै प्रदेश सरकारले स्थापना गरेको कोषहरुमा प्रदेश सरकारलाई ५ लाख रुपैयाँको दरले ३५ लाख रुपैयाँ सहयोग गरेको हो ।

उक्त सहयोग सम्बन्धि निर्णय बीमा कम्पनीको संचालक समितिले चैत्र २० गते बिहिबार गरेको प्रेस विज्ञप्तिमा उल्लेखित गरिएको छ ।

gold
himalayan life insurance long ad
kumari bank