stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 वैशाख ११ गते प्रुडेन्सियल इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रुडेन्सियलइन्स्योरेन्सले वैशाख ११ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ तिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साधारण सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे सुरु हुने कम्पनीले जानकारी गराएको छ ।

साधारण सभा प्रयोजनका लागि प्रुडेन्सियल इन्स्योरेन्सले चैत २४ गते बुक क्लोज गरिसकेको छ । चैत २३ गतेसम्म कायम रहेका सेयरधनीहरुले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँमा उक्त बोनस सेयर प्रस्ताव गरेको हो ।

prabhu mahalaxmi
kumari