citizens life insurance long ad

सन नेपाल लाइफद्वारा अभिकर्ता सम्मानित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न स्थानमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले दिक्तेल, ओखलढुंगा र सल्लेरी कार्यालयहरुमा उक्त कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ। कार्यक्रम सन नेपाल लाइफका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ।

IME Life
kumari