citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्राइम लाइफको १४औं वार्षिक साधारण सभा सम्पन्न

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १४औं वार्षिक साधारण सभा दिनको २ बजे कमलपोखरीको अग्रवाल भवनमा  शुरु भएको वार्षिक साधारण सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभामा उक्त प्रस्ताव पारित भएको छ ।

सभाथै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित भएको छ ।

 

himalayan life insurance
igi long