stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सिद्धार्थ इन्स्योरेन्सको १८औं साधारण सभा चैत २८ मा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, ४ चैत्र २०७६

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले १८औं वार्षिक साधारण सभा चैत २८ गते बोलाएको छ । कम्पनीले अग्रवाल सेवा केन्द्रको भवन, कमल पोखरी, काठमाडौंमा विहान ११ बजे साधारण  सभा बोलाएको हो । कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

यो वर्ष कम्पनीले शेयरधनीहरुको लागि लाभांशको प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरु मत्र सभामा उपस्थित हुन सक्नेछन् ।

kumari bank
kumari
nawakantipur long