citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नेपाल इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

kumari bank
Prabhu Insurance Long Ad
global bank
आर्थिक सञ्जाल सोमबार, ३ चैत्र २०७६
काठमाडौं ।  नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज सोमबार (चैत ३ गते) अन्तिम दिन हो । नेपाल इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि चैत ४ गतेबाट २१ गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, चैत ३ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको ७.८९% लाभांश पाउने छन् । इन्स्योरेन्सले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजन सहित २.८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
इन्स्योरेन्सले चैत २१ गते ७१ औं वार्षिक साधारण सभा डाकेको छ । सभामा कम्पनीले लगानीकर्तालाई ७.८९% वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । साधारण सभा एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
gold
himalayan life insurance long ad