citizens life insurance long ad
stcnepal long ad

प्रभु इन्स्योरेन्स लि र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र सिद्धार्थनगर हस्पिटलबीच नगद रहित सेवा बारे सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य र सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक अर्जुन पौडेलले हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकले सिद्धार्थनगर हस्पिटलमा भर्ना भइ उपचार गर्दा नगद नभएपनि उपचार सुविधा लिन सक्नेछन्।

यसकालागि बीमालेखको सीमासम्मको नगदरहित सुविधा अस्पतालले दिने कम्पनीले जनाएको छ ।

IME Life
kumari