Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

civilbank long ad

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारको काम प्रभु क्यापिटल मार्फत हुने भएको छ ।

युनियन लाइफको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटलले गर्नेछ । यसले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।


५ साउन २०७८, मंगलवार ०९:४१ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad