citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारको काम प्रभु क्यापिटल मार्फत हुने भएको छ ।

युनियन लाइफको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटलले गर्नेछ । यसले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।

himalayan life insurance
igi long