stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्म

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीको बैंक खातामा  नगद लाभांश जम्मा गरिदिन थालेको छ ।

कम्पनीको जेठ २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ७८ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएका शेयरधनीको बैंक खातामा उक्त लाभांश पठाउन लागेको जनाएको छ ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीधले नै व्यहोर्नु पर्ने पनि कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम जम्मा गर्ने व्यवस्था गरेको छ ।

साथै कम्पनीको आ.व २०७४/०७५ मा पारित भएको बोनश शेयरको कर बापतको रकम सोही नगद लाभांशबाट कट्टा गरी बाँकी रकम मात्र भुक्तानी हुने कम्पनीले जनाएको छ । शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

prabhu mahalaxmi
kumari