citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्स्योरेन्स कम्पनीको ८% बोनस सेयर समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ८%  बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ७८१ रुपैयाँ तोकिएको छ ।

यही भाउलाई आधार मानेर कम्पनीको मंगलबारको सेयर कारोबार खुल्नेछ । इन्स्योरेन्सले चैत २७ गते बस्ने वार्षिक साधारण सभाको लागि आज  चैत १७ गते मंगलबारदेखि बुक क्लोज गरेको हो ।

IME Life
kumari