राजेन्द्रमान शेरचन सगरमाथा इन्स्योरेन्सको संचालकमा नियुक्त
काठमाडाैं Feb 26, 2021 फागुन १४, २०७७
Aarthik Sanjal
1.4K
shares
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको संचालकमा राजेन्द्र मान शेरचनलाई नियुक्त गरेको छ । कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यस अघि रिक्त रहेको संचालक पदमा बाँकी अवधिको लागि शेयरचनलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।