citizens life insurance long ad
stcnepal long ad

अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङ्स लिमिटेड बीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापा ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिग होल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्स लिमिटेडबाट लिन सकिने मिग होल्डिङस लिमिटेडले जनाएको छ ।

IME Life
kumari