stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रिमियर इन्सुरेन्सले ११.०५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ११.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांश बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्ताले पाउने छन् ।

आर्थिक वर्ष २०७५ /०७६ मा भने कम्पनीले एनएफआरएस प्रणाली अनुसारको जगेडा तथा कोषहरु कायम गर्न भनेर लाभांश वितरण गरेको थिएन । यसअघि कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को नाफाबाट ८४% बोनस दिएको थियो ।

IME Lifesidebar
kumari