stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु इन्सुरेन्सको संस्थापक सेयर लिलामी भर्न पुस २१ गते मंगलबार अन्तिम दिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  प्रभु इन्सुरेन्सको संस्थापक सेयर लिलामी सेयर भर्ने मंगलबार पुस २१ गते अन्तिम दिन हो । यस कम्पनीले पुस ७ गतेबाट ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।  लगानीकर्ताले न्यूनतम ३२२ रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पुस २१ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यसमा मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सकिने छ ।

IME Lifesidebar
kumari