citizens life insurance long ad
stcnepal long ad

मंसिर २१ बाट प्रभु इन्सुरेन्सले ७ लाख ३५ हजार कित्ता सेयर लिलामी बिक्री खुला गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्सुरेन्सले मंसिर २१ गतेदेखि ७ लाख ३५ हजार कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । कम्पनीले संंस्थापक समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ३५० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

बोलपत्रमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले मंसिर २८ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यसमा मुक्तिनाथ क्यापिटल हात्तिसार काठमाडौंबाट आवेदन दिन सकिने छ ।

IME Life
kumari