stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा जनरल इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनीले एक सुचना प्रकाशन गर्दै शेयर रजिष्ट्रारमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

अब सानिमा जनरल इन्स्योरेन्स कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सानिमा क्यापिटल लिमिटेड मार्फत हुने कम्पनीले जानकारी दिएको छ ।

IME Lifesidebar
kumari