stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

प्रभु इन्स्योरेन्सको सञ्चालकमा रेनुप्रसाद पाण्डे चयन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा रेनुप्रसाद पाण्डे चयन भएका छन् ।

प्रभु बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका निरज लम्साललाई परिवर्तन गरि रेनुप्रसाद पाण्डेलाई पठाइएको हुनाले कम्पनीको असोज ११ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीमा पाण्डेलाई चयन गरेको जनाएको छ ।

prabhu mahalaxmi
kumari