stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

सानिमा लाईफ इन्स्योरेन्समा नयाँ सिईओ नियुक्त हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा लाईफ इन्स्यारेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ती पक्रिया अन्तिम चरणमा पुगेको छ । अन्तिम ३ जना प्रतिस्पर्धी मध्ये एक जना सिईओ नियुक्त हुने सानिमा लाईफ इन्स्योरेन्स स्रोतले जनाएको छ ।

आजै साँझ वा आगाामी साता सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ सिईओ पाउने छन् । कम्पनीमा तीन जना सिईओका उम्मेदवारहरुलाई राखेर अन्तिम छलफल गरिसकेको सो कम्पनीका एक जना सञ्चालकले बताए ।

स्रोतका अनुसार सानिमा लाईफको सिईओमा रिलायन्स लाईफका डेपुटी निराजन कँडेलले आवेदन दिएको भएपनि सिईओ नबन्ने लगभग पक्का भइसकेको छ भने युनियन लाईफका भूपु डेपु्टी सिईओ कोषराज सुवेदी र अर्का एक नयाँ जीवन बीमा कम्पनी बहालावा डेपुटी सिईओ मध्येबाट एक जना सिईओ बन्नेछन् ।

prabhu mahalaxmi
kumari