stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

रिलायन्स लाइफको आजबाट शेयर कारोबार खुल्ला हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्टक एक्सचेन्जमा आजबाट रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएपश्चात आजबाट कारोबार खुल्ने भएको हो ।

हिजो सोमबार कम्पनीको २ करोड १० लाख कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०७ रूपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रूपैयाँ ७७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

prabhu mahalaxmi
kumari