stcnepal long ad
global ime bank long

नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आईतबार प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ ।
नेप्सेमा कम्पनीको ६० प्रतिशत हकप्रद वापतको ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

IME Lifesidebar
kumari