stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले उक्त बोनस बापतको ३१ लाख ७१ हजार ९३२ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

prabhu mahalaxmi
kumari