stcnepal long ad
global ime bank long

आइएमई लाइफ इन्स्योरेन्सद्धारा चैतसम्ममा साढे तीन करोडको बीमा दाबी भुक्तानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चैत्र महिनामा ९७ वटा बीमालेखहरुको बीमा दाबी भुक्तानी गर्न सफल भएको छ ।

कम्पनीले चैतसम्ममा ९७ वटा बीमालेखवापत तीन करोड ७९ लाख ६८ हजार ७ सय ४९ रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गर्न सफल भएको जनाएको छ।

कम्पनीले आगामी दिनमा थप छोटो समयमा ग्राहकहरूलाई झन्झटरहित सेवा प्रदान गर्न प्रतिबद्ध समेत जनाएको छ।

IME Lifesidebar
kumari