stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

एनएलजी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ७ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश र त्यसमा लाग्ने कर तिर्न ०.३६८४ प्रतिशत नगद लाभांश समायोजन गर्ने घोषणा गरेको हो।

prabhu mahalaxmi
kumari bank
kumari