stcnepal long ad
global ime bank long

सिटिजन लाईफले वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गर्दै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन बीमा कम्पनी सिटिजन लाईफ इन्स्योरेन्सले आठौँ वार्षिकोत्सवका अवसरमा रक्दान कार्यक्रमको आयोजना गर्दैछ।

इन्स्योरेन्सले थापाथलीमा अवस्थित शिखर इन्स्योरेन्स कम्पनी प्रधान कार्यालय परिसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। रक्तदान कार्यक्रम शुक्रबार बिहान ११ बजेदेखि शुरू हुने इन्स्योरेन्सले जानकारी दिएको छ।

IME Lifesidebar
kumari