stcnepal long ad
ime life insurance
global ime bank long

यूनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य समायोजन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य समायोजन भएको छ।

वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य तोकेको हो।

बुधबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर बापत मूल्य समायोजन गरेको हो। बुधबार कम्पनीको दोस्रो बजारको अन्तिम मूल्य ६१२.२८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो।

मूल्य समायोजनपछि कम्पनीको नयाँ शेयरमूल्य ५५६.६२ रुपैयाँ कायम भएको छ। आज बिहीबार यही मूल्यलाई आधार मानेर कम्पनीकोे शेयर कारोबार खुल्नेछ।

prabhu mahalaxmi
kumari