stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमितलाई अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन आग्रह

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । बीमितलाई अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आग्रह गरेको छ।

इन्स्योरेन्स कम्पनीमा विभिन्न समयमा परेको दाबी निवेदनहरूमध्ये केहीमा कागजात अपुग भएको र केहीमा बीमित सम्पर्कमा नआएकाले दाबी भुक्तानी हुन नसकेको भन्दै इन्स्योरेन्स कम्पनीले त्यस्ता बीमितलाई कागजात सहित सम्पर्कमा आउन भनेको हो।

अबको ७ दिनभित्र पनि बीमित अपुग कागजात सहित सम्पर्कमा नआएको खण्डमा सम्बन्धित बीमितको दाबी फाइल बन्द गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ। कम्पनीको केन्द्रीय वा जुनसुकै शाखा कार्यालयमा सम्पर्क गर्न सकिने बताएको छ।

prabhu mahalaxmi
kumari