sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

हिमालयन रिइन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन रिरिइन्स्योरेन्सको ४.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

बिहीबारको अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको सेयर मूल्य ९३३.६९ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको कारोबार खुला हुनेछ ।

prabhu bank
nawakantipur long