stcnepal long ad
ime life insurance
national life
global ime bank long

आईएमई लाइफ इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सुशिला रोकालाई “सरल सावधिक जीवन बीमा योजना” को प्रडक्ट एम्बासडर (सद्भावनादुत मा नियुक्त गरेको छ ।

रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि “सरल सवाधिक जीवन बीमा” योजना को सद्भावनादुत भइन् । कम्पनीले उनको ब्यानर र प्रचार सामाग्री अनावरण गरेको छ ।

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले आफ्ना अभिकर्ताहरुलाई बीमा सेवाको ज्ञान र दक्षता र व्यक्तित्व विकास गर्दै बीमितहरूलाई सरल, सहज र स्तरियसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदैजाने बताए ।

IME Lifesidebar
kumari