sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको विलम्ब शुल्कमा विशेष छुट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. का नविकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने बीमालेखहरू मोहलत अवधी नाघी ब्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गरी २०८१.१२.१४ देखि २०८१/१२/२९ सम्ममा नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारू गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुट (समुन्नती जीवन बीमा योजना बाहेक) प्रदान गरिने ब्यहोरा जानकारी गराइन्छ।
शर्तहरू:
१, २ वर्ष भित्रको ब्यतित बीमालेखहरूमा : ७५ प्रतिशत छुट।
२, २ देखि ३ वर्ष अवधि सम्म व्यतित बीमालेखहरूमा :५० प्रतिशत छुट।
३, ३ वर्ष भन्दा बढी अवधि देखि व्यतित बीमालेखहरूमा : २५ प्रतिशत छुट।

१, यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिनेछ ।
२, यस भन्दा पहिले बिलम्ब शुल्क छुट सुविधा प्राप्त गरिसकेका बीमालेखलाई यस योजनामा समावेश गरिने छैन । साथै यस छुट योजनामा सहभागी भई छुट प्राप्त गर्ने बीमितहरुलाई पुरा बीमा अवधिभर पुनः व्याज छुट प्रदान गरिने छैन ।
३, बीमालेख पुनर्जागरण गर्न अनिवार्य आवश्यक अन्डराइटिङ्ग प्रक्रिया पूरा गर्नुपर्नेछ।

gold
nawakantipur long