stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु इन्स्योरेन्सको बीमितलाई आग्रह अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको माघ मसान्तसम्म परेको दाबी निवेदनहरूमा अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।

विभिन्न सयममा परेको दाबी निवेदनहरू (कोभिड बाहेक) मा केही कागजात अपुग रहेको तथा बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएको कारण दाबी भुक्तानी हुन नसकेको इन्स्योरेन्स कम्पनीले जनाएको छ।

इन्स्योरेन्स कम्पनीले बीमित आफूलाई पाएक पर्ने कम्पनीको कार्यालय वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गरी आगामी ३५ दिन भित्र भुक्तानी प्रक्रिया अघि बढाउन भनेको छ। समय व्यतित भएमा दाबीको फाइल बन्द गरिने सूचनामा उल्लेख गरिएको छ।

 

prabhu mahalaxmi
kumari