stcnepal long ad
global ime bank long

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साढे १५ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन ९चैत १४ गते० भित्र काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको समयसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि पर्याप्त आवेदन नपरेमा सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।

IME Lifesidebar
kumari