sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

छिमेक लघुवित्त वित्तीय संस्थाको कुल १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले तीन जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।

यो शेयर लघुवित्तकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिनुपर्नेछ ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपियाँ निर्धारण गरिएको छ । साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि लघुवित्त वित्तीय संस्थाले जनाएको छ ।

gold
kumari bank
nawakantipur long