stcnepal long ad
global ime bank long

सानिमा जिआईसीको ९५ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले ९५ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत तोकेर टंगालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको समयसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री गरिने उल्लेख गरेको छ।

 

IME Lifesidebar
kumari