sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४ वर्षका लागि ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको हो ।

ओझा पत्रकार हुन् । यसअघि सर्ट लिस्टमा शरद ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौला परेका थिए ।

यसमध्येबाट ओझा छानिएका हुन् । व्यवस्थापनमा स्नातकोत्तर उनीसँग पत्रकारिता सहित कर्पोरेट क्षेत्रमा पनि काम गरेको अनुभव छ । ३३ वर्षीय उनी सम्भवतः बिमा प्राधिकरणका अहिलेसम्मकै कान्छा अध्यक्ष हुन् ।

 

gold
nawakantipur long