sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

हिमालयन लाइफ इन्स्यारेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २४ गतेअन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २४ गते बिहीबार अन्तिम दिन हो । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि २५ गते शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न सक्नेछन् ।

हिमालयन लाइफ इन्स्यारेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा फागुन ११ गते बस्दैछ । साधारण सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ

gold
nawakantipur long