stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नविकरणमा विशेष छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा विशेष छुट दिने भएको छ । कम्पनीले ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज जरिवानामा छुटको व्यवस्था गरिएको छ ।

कम्पनीले व्यतित बीमालेखहरु माघ २० गतेदेखि माघ ३० गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट हुने कम्पनीले जनाएको छ।

७ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानमा ७५ प्रतिशत र ७ वर्षदेखि माथि व्यतित बीमालेख ५० प्रतिशतसम्ममा ब्याज जरिवानामा छुट दिने कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari