stcnepal long ad
national life

आइएमई लाइफ इन्स्योरेन्सको बीमालेख नवीकरणमा ५०% छुट

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले पुस ७ देखि पुस २९ गतेसम्म बीमालेख नवीकरण गर्ने ग्राहकहरूलाई ५० प्रतिशत छुट दिइरहेको छ। कम्पनीले यस अवधिमा बीमालेख नवीकरण गर्दा लाग्ने ब्याज र जरिवानामा ५० प्रतिशतसम्मको छुट दिइरहेको हो।

यो सुविधा केवाईसी भेरिफाइड भएका ग्राहकहरूका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ। यो अवसरको लाभ लिन इच्छुक ग्राहकलाई यथाशीघ्र केवाईसी भेरिफाइड गर्न इन्स्योरेन्स कम्पनीले सुझाव दिएको छ। साथै यो अवसरको फाइदा उठाउँदै व्यतित बीमालेख नवीकरण गर्न समेत इन्स्योरेन्स कम्पनीले आग्रह गरेको छ।

gold
kumari bank
kumari
nawakantipur long